31 thoughts on “How to Appear Offline on Facebook Messenger 2019 | Facebook Offline Mode Tutorial [ in Nepali ] | ข่าวสารล่าสุดเกี่ยวกับ facebook offline”

  1. आफू मात्रै अफलाइन हुनुपर्यो अर्को चाहिँ अनलाइन देखिनु पर्यो ।यो तरिका बाट त अरु अनलाइन भएको लाई पनि अफलाइन पो देखिने रहेछ।अनलाइन भएको लाई नै अफ देखिएपछी को संग कुरा गर्ने त।

    Reply
  2. आफुलाइ त अफ्लाइन देखाउँछ। यसैगरी आफ्नो साथी जति अन्लाईन हुन्छ, सबैलाइ एक्टिभ देखाउदैन। किन?

    Reply

Leave a Comment